मर्नु
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मर्नु एउटा अकर्मक क्रिया हो। यो मर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा मृत्यु हुनु हो।
विक्सनरी, नि:शुल्क शब्दकोशमा मर्नु हेर्नुहोस्
यसका रुप यस प्रकार छन्
| बचन | वर्तमान काल | भूत काल | भविष्यत् काल |
|---|---|---|---|
| एक बचन(अन्य पुरुष) | मर्छ/मर्छे/मर्नुहुन्छ | मर्यो/मरे/मरी मरिन्/मर्नुभयो | मर्नेछ/मर्नेछन्/मर्नुहुनेछ |
| बहुबचन (अन्य पुरुष) | मर्छन् | मरे | मर्नेछन्/मर्नुहुनेछ |
| एक बचन(मध्यम पुरुष) | मर्छौ/मर्छ्यौ | मर्यौ | मर्छौ |
| बहुबचन (मध्यम पुरुष) | मर्छौ | मर्यौ | मर्नेछौ |
| एक बचन(उत्तम पुरुष) | मर्छु | मरें | मर्नेछु |
| बहुबचन (उत्तम पुरुष) | मर्छौं | मर्यौं | मर्नेछौं |