मस्यौदा:नज्मा अख्तर
स्वरूप
नज्मा अख्तर | |
---|---|
उपनाम | नज्मा |
जन्म | चेल्म्सफोर्ड, इङ्ल्यान्ड | १८ सेप्टेम्बर १९६२
पेशा | एकल गायिका |
नज्मा अख्तर (जन्म्: १८ सेप्टेम्बर १९६२)[१] एक भारतीय पूर्वज भएकी ब्रिटिश गायिका हुन्। उनको जन्म चेल्म्सफोर्ड, इङ्ल्यान्डमा भएको थियो।[२][३] नज्माले अस्टन विश्वविद्यालय, बर्मिंघममा रासायनिक इन्जिनियरिङ्गको अध्ययन गरे र उनको बुबा भाइ र बहिनी पनि इन्जिनियर हुन्।[२]
डिस्कोग्राफ्री
[सम्पादन गर्नुहोस्]- गजल, १९८८
- करीब, १९८९
- अतिश, १९९०
- पुकार, १९९२
- भिभिड, २००२
- रिश्ते, २००९
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Najma", Oxford University Press, अन्तिम पहुँच २०१८-०८-०५।
- ↑ २.० २.१ www.musicianguide.com Najma Biography
- ↑ http://www.enotes.com/contemporary-musicians/najma-biography