मस्यौदा:मंगल रावल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मंगल रावल नेपालका एक चिकित्सक एवं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति हुन् ।[१] डा मंगल रावल नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा उपकुलपति हुने व्यक्ति हुन्। हुम्ला जिल्ला को साया गाबिस को ४ नम्बर वडा मा २०४० साल मा जन्मेका उनि हाड जोर्नीका चिकित्शक हुन् , बिगत एक दशक भन्दा लामो समयदेखि कर्णालीको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन्।

  1. https://kahs.edu.np/