महामारी विज्ञान
Jump to navigation
Jump to search
महामारी विज्ञान जीव विज्ञान, चिकित्साशास्त्र र तथ्यांक शास्त्रसित सम्बन्धित छ। इपिडीमीअलजि (Epidemiology) भनेर नेपालीमा समेत प्रयोग हुदै आएको यो बिषयमा कुनै जनसन्ख्याको रोग, त्यसका कारक, प्रकोपको सन्ख्यत्माक स्थिति, मात्रा, फैलावट एबम् रोग के बाट, कसरि सुरु भयो, के - कसरि फैलदै छ, र पछि के होला अदि कुराहारुलाई समेटेर अध्ययन गरिन्छ। यो जनस्वस्थ्य र विशेष गैर-उपचारात्मक स्वस्थ्य प्रवन्धनको अत्याबश्यक आधारशीला हो।
![]() |
विकिमिडिया कमन्समा महामारी विज्ञान सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |