सामग्रीमा जानुहोस्

महावीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भगवान महावीरको एक मूर्ति

वर्द्धमान महावीर अथवा भगवान महावीर जैन धर्मका प्रवर्तक हुन्। उनी प्राचीन भारतको महान दार्शनिकहरू मध्येका एक हुन्। वर्द्धमान महावीर त्यो युगका धार्मिक सुधारकहरू मध्ये सबभन्दा वरिष्ठ थिएँ। यिनी, वर्द्धमान महावीर जैन धर्मका संस्थापक थिएँ। उनी धर्मका संस्थापक नभएर एक सुधारक थिएँ भन्ने कुरा केही भारतीय र पश्चिमी विद्वानहरूद्वारा प्रमाणीत भएको पाइन्छ।

जन्म र बाल्यकाल

[सम्पादन गर्नुहोस्]

वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाउ नाजिकको कुन्द ग्राम मा ५९९ ईसा पूर्वमा भएको थियो। वर्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसिद्ध लिच्छवी राजा, चेतककी छोरी थिन्। वर्धमान महावीरका नन्दी वर्द्धन नामक एक जेठा भाइ थिएँ।वर्द्धमान महावीरकी ६ वटा मातृ काकीहरू थिन्, जिनका बिहे पूर्वी भारतका विभिन्न राजाहरूसँग भएको थियो। यस प्रकार वर्धमान महावीर विभिन्न राजाहरूसँग सम्बन्धित थिएँ र अंतत: यसले उनलाई उनको जैन धर्म सुधारको कार्यमा महत्त्वपूर्ण सहयोग प्राप्त भयो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]