महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९
Jump to navigation
Jump to search
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि,१९७९ महिलाको मानव अधिकार संरक्षण गर्ने प्रमुख महासन्धि हो। महिला र पुरुषबीच समानता कायम गर्नु यस महासन्धिको प्रमुख हो। यो महासन्धि संयुक्त राष्ट्रियसंघको महासभाद्वारा १८ डिसिम्बरमा १९७९मा पारित भइ ३ सेप्टेम्वर १९८१ देखि लागु भएको हो। यसमा ३० वटा धाराहरू रहेका छन्। नेपालले २२ अप्रिल १९९१ यो महासन्धिको अनुमोदन गरेको हो।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
बाहिरी सूत्र[सम्पादन गर्ने]