माग फलन
Jump to navigation
Jump to search
मागलार्इ प्रभाव पार्ने तत्वहरू धेरै हुन्छन्। कुनै वस्तुकाे माग र त्यसलार्इ प्रभाव पार्ने तत्वहरू विचकाे सम्बन्ध देखाउने समीकरणलार्इ माग फलन भनिन्छ। अर्थात् माग फलन भन्नाले मागकाे परिमाण र यसलार्इ निर्धारण गर्ने तत्वहरू बीचकाे सम्बन्धलार्इ व्यत गर्दछ। बस्तुकाे मूल्य र बस्तुकाे मागकाे बिच नकरात्मक सम्बन्ध रहेकाे हुन्छ । स्कुल अफ इकाेनाेमिक्स
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Supply and demand curves सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |