माडबारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

"माडबारी" नेपाली गहना हो। नेपाली महिलाहरूले कानको लोतिमा छेडेर यो गहना लगाउछन्। प्राय सुनबाट बनाइने गोलाकार गहनामा काडे बुट्टा काटिएको हुन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]