मानव अधिकार आयोग (न्युजिल्याण्ड)
स्वरूप
Te Kāhui Tika Tangata | |
स्वतन्त्र क्राउन इकाई विवरण | |
---|---|
गठन | १९७७ |
प्रमुख दस्तावेज | |
वेबसाइट | www |
मानव अधिकार आयोग (न्युजिल्याण्ड) एक राष्ट्रिय मानव अधिकार संस्था हो जो स्वतन्त्र क्राउन इकाईको रूपमा सञ्चालन गरियो । यो आयोग १९७७ मा गठन गरियो र वर्तमानमा मानवीय अधिकार अधिनियम १९९३ अन्तर्गत कार्य गर्द छ ।[१]
आयुक्तहरू
[सम्पादन गर्नुहोस्]- मुख्य आयुक्त - डेभीड रदरफोर्ड
- रेस सम्बन्ध आयुक्त - सुसान देवाय
- ई.ई.ओ. आयुक्त - जैकी ब्लुए
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Section 5(1), Human Rights Act 1993, New Zealand Parliamentary Counsel Office।