सामग्रीमा जानुहोस्

मानस घले

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानस घले (जन्म अक्टोबर 19, 1984) एक नेपाली र्‍यापर, गायक, गीतकार र रचनाकार हुन्। उनले सन् २००० बाट आफ्नो करियर सुरु गरेका थिए।[१][२][३] उनि नेपालि रियालिटी शो "नेप हप् को श्रीपेच" का जज समेत हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Budhathoki, Arun; Gutierrez, Natashya (फेब्रुअरी २८, २०१९), "Here's What Hip-Hop Looks Like in One of the World's Poorest Countries"।
  2. ↑ "Out of the shadows", kathmandupost.ekantipur.com।
  3. ↑ "Thats how we rap", The Himalayan Times, मार्च ६, २०१०।