सामग्रीमा जानुहोस्

मिथिला साहित्य-कला प्रतिष्ठान नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिथिला साहित्य-कला प्रतिष्ठान नेपाल
मिथिला साहित्य-कला प्रतिष्ठान नेपाल
चित्र:Milaf nepal banner.jpg
उपनामMilaf Nepal
आदर्श वाक्यमैथिली भाषा साहित्य
प्रकारNGO
कानुनी वैद्यताfoundation
लक्ष्यमातृभाषा साहित्य
प्रधान कार्यालयराजविराज, सप्तरी
स्थान
  • नेपाल
आधिकारिक भाषा
मैथिली

एक गैर-सरकारी सामाजिक संस्था हो। [Milaf Nepal] मैथिली भाषा साहित्यमा विभिन्न गतिविधि गर्दै आएको छ। मातृभाषा मैथिली साहित्य, कलालाई प्रकाशन प्रसारण पनि गर्दै आएको छ। मासिक पत्रिका साहित्य सुधा प्रकाशन गर्छ।

वि.सं. २०७४ साल राजविराजमा भएको थियो। स्थांपक अध्यक्ष देवेन्द्र मिश्र हुन्।[१]

समाजिक कार्य

[सम्पादन गर्नुहोस्]

मिथिला देवघर साइकिल यात्रा २०७६ देखि हाल सम्म आयोजना गर्दै आएको छ। [२] मासिक कवि गोष्ठ समेत आयोजन गर्छ।