मिन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भारतीय शास्त्रीय सङगितमा मिन्द (Hindi: मींड)ले एक सुर देखि आर्को सुर सम्म सहज फड्काईलाई बुझाउँछ । [१] यो प्रस्तुतिको लागि अत्यावश्यक सीप हो र यसलाई गायन र वाद्यवादन दुबै बिधामा महत्त्वपूर्ण रूपमा लिइन्छ। बिणा, सितार, र अन्य तारमा हिर्काए बजाइने यन्त्रहरूमा तारलाई एक सुर क्षेत्र देखि अर्को सुर क्षेत्रसम्म नछोडिकन खिचेर तारको प्रभावित भागको लम्बाईमा र टेन्पसनमा परिवर्तन गर्दा मिन्द बन्न जान्छ। यसलाई एक प्रकारको अलङ्कार वा आभूषण मानिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]