मिन्द
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
This article needs attention from an expert on the subject. See the talk page for details. Consider associating this request with a WikiProject. (August 2011) |
भारतीय शास्त्रीय सङगितमा मिन्द (Hindi: मींड)ले एक सुर देखि आर्को सुर सम्म सहज फड्काईलाई बुझाउँछ । [१] यो प्रस्तुतिको लागि अत्यावश्यक सीप हो र यसलाई गायन र वाद्यवादन दुबै बिधामा महत्त्वपूर्ण रूपमा लिइन्छ। बिणा, सितार, र अन्य तारमा हिर्काए बजाइने यन्त्रहरूमा तारलाई एक सुर क्षेत्र देखि अर्को सुर क्षेत्रसम्म नछोडिकन खिचेर तारको प्रभावित भागको लम्बाईमा र टेन्पसनमा परिवर्तन गर्दा मिन्द बन्न जान्छ। यसलाई एक प्रकारको अलङ्कार वा आभूषण मानिएको छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ मिन्दको बारेमा परिचय ITC Sangeet Research Academyमा.
भारतीय सङ्गीतसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |