मिर्ज्या (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मिर्ज्या
Mirzya
निर्देशकराकेश ओमप्रकाश मेहेरा
निर्मातारोहित खत्तर
राकेश ओमप्रकाश मेहेरा
पि.एस. भारती
राजिव टन्डन
लेखकगुल्जार
आधारितमिर्ज्या सहिबान
कलाकारहर्सवर्धन कपूर
सैयामि खेर
अनुज चैधरी
सङ्गीतकारसङ्खर-इशान-लोय
छायाँकनपवल डिलस
सम्पादकपि.एस. भारती
स्टुडियोसिनेस्टान फिल्म कम्पनि
राकेश ओमप्रकाश मेहेरा पिक्चर्स
प्रदर्शन
  • ७ अक्टोबर २०१६ (२०१६-१०-०७)
देशभारत
भाषाहिन्दी
कमाइ१.५ करोड

मिर्ज्या एक भारतीय चलचित्र हो, जसको निर्देशन राकेश ओमप्रकाश मेहेराले गरेका हुन् । यस चलचित्रमा हर्सवर्धन कपूर, सैयामि खेर तथा अनुज चैधरी मुख्य भुमिकामा रहेका छन् । यो चलचित्र ७ अक्टोबर २०१६ मा प्रदर्शित भएको थियो ।[१][२][३]

कलकार[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "WATCH: Harshvardhan Kapoor's 'Mirziya' logo trailer unveiled!", The Times of India, १६ Dec २०१५। 
  2. "Mirzya first look: Sonam Kapoor's brother Harshvardhan turns warrior", The Indian Express, १६ Dec २०१५। 
  3. "First look: Harshvardhan Kapoor, Saiyami Kher in 'Mirzya' teaser", MidDay, १६ Dec २०१५। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]