मिलिन्द गाबा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिलिन्द गाबा
पेशा
  • गायक
  • अभिनेता
वाद्ययन्त्रभोकल
सक्रिय वर्षसन् २०१४–वर्तमान
लेबल

मिलिन्द गाबा पञ्जाबी र बलिउड सङ्गीतसँग सम्बन्धित एक भारतीय गायक र अभिनेता हुन्। उनी आफ्ना गीतहरू 'नजर लग जायेगी', 'सी डोन्ट नो' र 'यार मोड दो'का लागि चिनिन्छन्।

करियर[सम्पादन गर्नुहोस्]

उनका लोकप्रिय एकलहरू 'नजर लग जायेगी', 'सी डोन्ट नो', 'मै तेरी हो गई' र 'जिन्दगी दी पौडी' हुन्। उनले पञ्जाबी भाषाका गायक गुरु रन्धावासँग गीत 'यार मोड दो'मा काम गरेका छन्।[१]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

इन्टरनेट चलचित्र डेटाबेसमा मिलिन्द गाबा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Yaar Mod Do", T-series, २१ जनवरी २०१६, अन्तिम पहुँच २५ अप्रिल २०२० – YouTubeद्वारा।