सामग्रीमा जानुहोस्

मिश्रका पिरामिडहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मिश्रका पिरामिडहरू, जस मध्ये केही सैबै भन्दा ठूला मानव निर्मित संरचना कहल्लिएका छन, प्राचिन मिश्र सभ्यताका सबैभन्दा अटल एवम् बलिया प्रतिक हुन्।

सामान्यतया धेरैजसो पुरातत्वविदहरू के मान्छन् भने, यिनीहरूको निर्माण राजकिय, सौर्य र ज्योतिष चलनहरू सँग सम्बन्धित अन्त्येष्ठी (लाश गाढ्ने) स्मारकहरूको रूपमा गरिएको हो। र धेरैजसोको निर्माण पुरानोमध्य अधिराज्यको समयमा गरिएको हो।

तस्बिरमा गिजाको महान् पिरामिड

पिरामिडका प्रतिक

[सम्पादन]

मिश्रका पिरामिडहरूको आकारले घामबाट खसिरहेका किरणहरूलाई जनाउने विश्वाश गरिन्छ। धेरैजसोलाई अत्यन्त टल्किने सेतो चुनठुङ्गाले लेपिएको थियो जसका कारण टाढाबाट हेर्दा चम्किलो देखिन्थ्यो। अक्सर पिरामिडहरूको नामाकरण पनि सूर्यको चमकलाई जनाउनेगरी गरिन्थ्यो। उदाहरणको लागि: दशुरको ढल्केको पिरामिडको औपचारिक नाम दक्षिणको चम्किलो पिरामिड थियो, र अल-लहुनको सेन्वोस्रेतको नाम सेन्वोस्रेत चम्किरहेछ थियो।

ऐतिहासिक विकासक्रम

[सम्पादन]

यो पनि हेर्नुस्

[सम्पादन]


[सम्पादन]