मिश्रण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुई वा दुईभन्दा बढी पदार्थहरु एक आपसमा मिसिनुलाई मिश्रण भनिन्छ । दैनिक जीवनमा प्रयोग गरिने बस्तुहरु प्राय मिश्रणमा रहन्छ्न् ।
मिश्रणमा मिसिएका अवयबहरूको आधारमा मिश्रणलाई २ प्रकारमा बाँड्न सकिन्छ :

  1. समान मिश्रण  :
  2. असमान मिश्रण :