सामग्रीमा जानुहोस्

मिस्टरबिस्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिस्टरविस्ट
सन् २०१८ डिसेम्बरमा जिम्मी
निजी जानकारी
जन्म
जिमी डोनाल्डसन

(1998-05-07) ७ मे १९९८ (उमेर २८)[१][२]
विचिटा कानसास, अमेरिका[३]
पेशा(s)युट्युवर, इन्टरनेट व्यक्तित्व, व्यवसायी, र परोपकारी
वेबसाइटShop MrBeast
युट्युब च्यानल जानकारी
च्यानलs
सक्रिय वर्षहरूसन् २०१२–वर्तमान
प्रकार(हरू)
  • हास्य
  • मनोरञ्जन
  • भिवल्ग
  • गेम
सदस्यहरू८५.१ मिलियन (मुख्य च्यानल)
हेराइ13.9 विलियन (मुख्य च्यानल)
100,000 सब्सक्राइबर सन् २०१६[४]
1,000,000 सब्सक्राइबर सन् २०१७[५]
10,000,000 सब्सक्राइबर सन् २०१८
50,000,000 सब्सक्राइबर सन् २०२१

अन्तिम पटक अद्यावधिक: डिसेम्बर १७, २०२१

जिमी डोनाल्डसन (जन्म मे ७, १९९८), आफ्नो अनलाइन उपनाम मिस्टरविस्टको नामद्वारा परिचित, एक अमेरिकी युट्युवर, इन्टरनेट व्यक्तित्व, व्यवसायी, र परोपकारी हुन्। [६] महँगो स्टन्टहरूमा केन्द्रित युट्युव भिडियोहरूको विधालाई अग्रगामी बनाउने श्रेय उहाँलाई दिइएको छ। [७] उनि मिस्टरविस्ट वर्गरका संस्थापक र टिम ट्रिको सह-निर्माता पनि हुन। उनले अरवोर डे फाउन्डेसनको लागी चन्दा कोष सङ्कलन गरेका थिए, जसमा युएसडी २३ मिलियन भन्दा बढी रकम उठाएका थिए [८] [९] र टिम सीज , महासागर संरक्षण र महासागर सफाईको लागी चन्दा सङ्कलन कार्यक्रमा उनले युएसडि ३० मिलियन सन् २०२२ जनवरी १ सम्म्मा उठाउने लक्ष्य राखेको छ। 

डोनाल्डसनले सन् २०२१ को शुरु देखि १३ वर्षको उमेरमा युट्युवमा "MrBeast6000" ह्यान्डल अन्तर्गत भिडियोहरू पोस्ट गर्न थालेका हुन। [१०]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ MrBeast [@MrBeastYT] (मे ७, २०१९), "I'm going give someone random who retweets this tweet $10,000 because it's my birthday and I feel like being nice (you have to be following me so I can dm you the code if you win)" (ट्विट), अन्तिम पहुँच जनवरी २४, २०२० – ट्विटरद्वारा।
  2. ↑ MrBeast [@MrBeastYT] (अप्रिल १६, २०१९), "My 21st birthday is coming up and I can’t wait to celebrate it in Las Vegas by gambling an unhealthy amount of money" (ट्विट), अन्तिम पहुँच जनवरी २४, २०२० – ट्विटरद्वारा।
  3. ↑ "20 Questions with MrBeast", YouTube, Honey Originals, मूलबाट अक्टोबर ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई ६, २०२०।
  4. ↑ Donaldson, Jimmy (जुलाई ८, २०१६), "100,000 SUBSCRIBERS.EXE", YouTube, मूलबाट अक्टोबर ३०, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१९।
  5. ↑ "MrBeast's YouTube stats", Social Blade, मूलबाट नोभेम्बर १३, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १३, २०१९।
  6. ↑ Leskin, Paige (डिसेम्बर १२, २०१९), "21-year-old YouTuber MrBeast was one of the most-viewed YouTube creators in 2019 — check out how he got his start and found success with elaborate stunts and giveaways", Business Insider, अन्तिम पहुँच जनवरी २४, २०२०।
  7. ↑ Alexander, Julia (अक्टोबर २५, २०१९), "MrBeast changed YouTube and launched an entire genre of expensive stunt content", The Verge, मूलबाट डिसेम्बर १८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १४, २०२०।
  8. ↑ "Help Us Plant 20 Million Trees – Join #TeamTrees", teamtrees.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे १७, २०२०।
  9. ↑ Leskin, Paige (डिसेम्बर १९, २०१९), "YouTuber MrBeast's tree-planting campaign reached its goal of raising $20 million. Here's the list of prominent people who have donated, including Elon Musk, Jeffree Star, and even the CEO of YouTube.", Business Insider, मूलबाट फेब्रुअरी ९, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मे ८, २०२०।
  10. ↑ "Night Media Signs Top Influencer, "MrBeast"", Business Wire, जनवरी २३, २०१९, मूलबाट मे २६, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१९।