हुनत अधिकांश विकिपिडियाका लेखहरूलाई कुनै पनि प्रयोगकर्ताद्वारा सम्पादित गर्न सकिन्छ, तै पनि कैयौँ पटक अर्ध-सुरक्षा केही लोकप्रिय लेखहरूलाई विध्वंस तथा बर्बरताबाट बचाउनका लागि आवश्यक हुन्छ ।
यसलाई सुरक्षित गरिनुका कारण सुरक्षा लग मा हेर्न सकिन्छ। यदि सुरक्षा लगमा पर्याप्त जानकारी छैन भने, पृष्ठलाई सुरक्षित गरेपछि सारिएको हुन सक्छ ।
म के गर्न सक्छु?
यदि तपाईको प्रयोगकर्ता खाता छ भने पहिले प्रवेश गर्नुहोला। यदि तपाईको प्रयोगकर्ता खाता छैन भने, तपाई खाता खोल्न सक्नुहुन्छ र चार दिन तथा १० सम्पादन पश्चात, तपाईं अर्ध-सुरक्षित पृष्ठहरूलाई सम्पादित गर्न सक्नुहुनेछ ।
यस पृष्ठलाई सुरक्षा हटाउनका निमित्त चौतारी मा निवेदन गर्नुहोला अथवा कुनै पनि सक्रिय प्रबन्धक लाई सूचना दिनुहोला। यसका लागि तल दिइएको लिङ्कमा गएर शीर्षकमा लेखको नाम हालेर सम्पादन निवेदन गर्नुहोला।
यदि तपाईंले कुनै किसिमको त्रुटि देख्नुभएको छ वा कुनै साधारण परिवर्तनको सल्लाह छ भने, तल दिइएको लिङ्कमा सम्पादन निवेदन गरेर अगाडी को निर्देशनहरूको पालना गर्नुहोला। जसले गर्दा कुनै स्वतः स्थापित प्रयोगकर्ताले तपाईंको लागि सम्पादन गर्न सकोस् । यसका लागि तल दिइएको लिङ्कमा गएर शीर्षकमा लेखको नाम हालेर सम्पादन निवेदन गर्नुहोला ।