यो पृष्ठलाई अहिले सम्पादनबाट अर्ध-सुरक्षित राखिएको छ र यसको सम्पादन स्व:निर्धारित दर्ता भएका प्रयोगकर्ता द्वारा मात्रै गर्न सकिन्छ ।
यो पृष्ठ सुरक्षित किन छ?
हुनत अधिकांश विकिपीडियाका लेखहरू कुनै पनि प्रयोगकर्ताद्वारा सम्पादित गर्न सकिन्छ, तै पनि कैयों पटक अर्ध-सुरक्षा केही लोकप्रिय लेखहरूलाई विध्वंस तथा बर्बरताबाट बचाउनका लागि आवश्यक हुन्छ ।
यसलाई सुरक्षित गरिनुका कारण सुरक्षा लग मा हेर्न सकिन्छ । यदि सुरक्षा लगमा पर्याप्त जानकारी छैन भने, पृष्ठलाई सुरक्षित गरे पछी सारिएको हुन सक्छ ।
म के गर्न सक्छु?
यदि तपाईंको प्रयोगकर्ता खाता छ भने पहिले प्रवेश गर्नुहोला। यदि तपाईंको प्रयोगकर्ता खाता छैन भने, तपाईं खाता खोल्न सक्नुहुन्छ र चार दिन तथा १० सम्पादन पश्चात, तपाईं अर्ध-सुरक्षित पृष्ठहरूलाई सम्पादित गर्न सक्नुहुनेछ ।
यदि तपाईंले कुनै किसीमको त्रुटि हेर्नुभएको छ वा कुनै साधारण परिवर्तनको सल्लाह छ भने, तल दिइएको लिङ्कमा सम्पादन निवेदन गरेर अगाडी को निर्देशनहरूको पालना गर्नुहोला । जसले गर्दा कुनै स्थापित प्रयोगकर्ता ले तपाईंको लागि सम्पादन गर्न सकोस् । कृपया पहिले लेखको वार्ता पृष्ठलाई हेर्नुहोला, कि कतै यसको चर्चा पहिले देखि नै प्रगतिमा त छैन?