मीना परान्डे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सन् १९५० मा मीना

मीना परान्डे (जन्म: १२ डिसेम्बर १९३१) भारतीय टेबल टेनिस खेलाडी हुन्।[१][२] उनी सन् १९४८ देखि सन् १९६५ सम्म सक्रिय टेबल टेनिस खेलाडीको रूपमा उनी चौथो पटक सम्म भारतीय टेबुल टेनिस राष्ट्रिय च्याम्पियन रहेकी थिइन्। मीनाले सन् १९५४ मा भारतको प्रतिनिधित्व गर्दै इङ्ल्यान्डमा आओर सन् १९५६ जापानमा सम्पन्न अन्तर्राष्ट्रिय टेबुल टेनिस प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनीले टेबुल टेनिस खेल प्रशिक्षण नागपुरको श्री चन्दोरकर बाट प्राप्त गरेकी थिइन्। भारतीय रेलवे बाट सेवानिवृत्त भए पछि उनीले सन् १९६५ देखि सन् १९८५ सम्म धेरै नयाँ टेबल टेनिस खेलाडीहरुको प्रशिक्षण गरेकी थिइन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "प्रतिष्ठा गमावलेला पुरस्कार!", लोकसत्ता (mr-INमा), १८ फरवरी २०१८, अन्तिम पहुँच ४ मार्च २०१९ 
  2. Division, Publications (enमा). Women of India. Publications Division Ministry of Information & Broadcasting. ISBN 9788123022840. https://books.google.co.in/books?id=cSWaDQAAQBAJ&pg=PT216&dq=Meena+Parande&hl=hi&sa=X&ved=0ahUKEwjhp8-x8-fgAhXafn0KHXL_AB4Q6AEINzAC#v=onepage&q=Meena%20Parande&f=false. अन्तिम पहुँच मिति: 4 मार्च 2019. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]