मुना बाल पत्रिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुना बाल पत्रिका गोरखापत्र संस्थान द्वारा प्राकाशन गरीने नेपाली भाषाको बाल पत्रिका हो । यसमा बालबालिकाको लागी उपयोगि ज्ञान र मनोरञ्जन प्रकाशन गरिन्छ। [१][२][३]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. Dawadi, दवाडी; Saroj, सरोज (२०१२), मुना (मासिक बाल प्रकाशन) मा प्रकाशित बाल कथाको अध्ययन एवम् विश्लेषण {Muna ( Masik Bal Prakashan) ma Prakashit Balkathako Adhyayan evam Bishleshan}, नेपाली भाषा शिक्षा संकाय, अन्तिम पहुँच २०२३-१०-०९ 
  2. Dhungana, ढुंगाना; Pujan, पुजन (२००९), मुना पत्रिकामा प्रयुक्त शब्दभण्डारको अध्ययन {Muna Patrikama Prayukta Shabdabhandarko Adhyayan}, नेपाली भाषा शिक्षा विभाग, अन्तिम पहुँच २०२३-१०-०९ 
  3. "‘मुना’ सबै विद्यालयमा पु¥याउन सुझाव", रिपोर्टर्स नेपाल, अन्तिम पहुँच २०२३-१०-०९