मुलहल्याण्ड ड्राइभ (चलचित्र)
Jump to navigation
Jump to search
मुलहल्याण्ड ड्राइभ सन् २००१ मा प्रदर्शनमा आएको अङ्ग्रेजी भाषाको चलचित्र हो। यस चलचित्रको निर्देशन डेविड लिञ्चले गरेका हुन् भने नाओमी वाट्स, लउरा ह्यारिङ्, जस्टिन थिरक्स, एन मिलर, मार्क पेल्लेग्रिनो र रोबर्ट फोर्सटर यस चलचित्रमा प्रमुख भुमिकामा देखिएका छन्।