मुसुरे कटुस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुसुरे कटुस खान योग्य फल लाग्ने रूख वर्गमा पर्ने वनस्पति हो । यसको फूल निकै वासनादार हुने हुनाले कटुस फुलेको समयमा यसको वरपरको वातावरण सुगन्धित हुने गर्दछ ।