मृत्युदर
स्वरूप
मृत्यु दर निश्चित जनसङ्ख्याको मृत्युको प्रवृत्ति मापन गर्ने दर हो। यो निश्चित क्षेत्रभित्रको जनसङ्ख्याको निश्चित अवधिमा हुने मृत्युको आधारमा मापन गरिन्छ। मृत्युदरलाई धेरै प्रकारले मापन गर्न सकिन्छ।
कोरा मृत्युदर (Crude Death Rate)
शिशु मृत्युदर ( Infant Mortality Rate)
बाल मृत्युदर ( Child Mortality Rate)
मातृ मृत्युदर ( Maternal Mortality Rate)
उमेर विशिष्ट मृत्युदर (Age specific Mortality Rate)
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- DeathRiskRankings: Calculates risk of dying in the next year using MicroMorts and displays risk rankings for up to 66 causes of death[हडपिएको]
- Data regarding death rates by age and cause in the United States (from Data360)
- Complex Emergency Database (CE-DAT): Mortality data from conflict-affected populations अभिलेखिकरण २००८-१२-२६ वेब्याक मेसिन
- Human Mortality Database: Historic mortality data from developed nations अभिलेखिकरण २०११-०२-२८ वेब्याक मेसिन
- Deaths this year
- OUR WORLD IN DATA: Number of deaths per year, World
विकिमिडिया कमन्समा मृत्युदर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।