मेट्रिक्स
सङ्ख्या, सङ्केत, हरूको आयतकर प्रस्तुति नै मेट्रिक्स हो ।

पंक्ति र लहरका रूपमा संख्याहरूको आयताकार प्रस्तुति नै मेट्रिक्स हो ।
मेट्रिक्स गुणनफल नियम[सम्पादन गर्नुहोस्]
- सङ्घीय नियम
- वितरण नियम
- बाँया
- दाँया
- सकेलर गुणनफल नियम
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा मेट्रिक्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।