मेरी (यसुकी आमा)
Jump to navigation
Jump to search

यसुको साथमा मेरी
मेरी (מרים; अनुमानित इसा पूर्व १८ – सन् ४१) वा कुमारी मेरी बाइबल अनुसार गलिलको नाजरेटकी यहुदी महिला हुन्। बाइबलको नयाँ संस्करणमा ईसाई धर्मका संस्थापक जिसस क्राइस्टकी आमा भनेर उल्लेख गरिएको छ। मेरीलाई इस्लाम धर्ममा पनि मरियमको रूपमा सम्मानजनक पद दिइएको छ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
मेरी (यसुकी आमा)को बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
उद्धरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
![]() |
विकिमिडिया कमन्समा मेरी (यसुकी आमा) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |