मेरी (यसुकी आमा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यसुको साथमा मेरी

मेरी (מרים; अनुमानित इसा पूर्व १८ – सन् ४१) वा कुमारी मेरी बाइबल अनुसार गलिलको नाजरेटकी यहुदी महिला हुन्। बाइबलको नयाँ संस्करणमा ईसाई धर्मका संस्थापक जिसस क्राइस्टकी आमा भनेर उल्लेख गरिएको छ। मेरीलाई इस्लाम धर्ममा पनि मरियमको रूपमा सम्मानजनक पद दिइएको छ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरु[सम्पादन गर्ने]

मेरी (यसुकी आमा)को बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडीया कमन्सबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट