मोहना भोगराजु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहना भोगराजु
व्यक्तिगत विवरण
उत्पत्तिहैदरावाद, भारत
पेशाप्लेब्याक गायिका
वाद्ययन्त्र
  • शब्दहरू
सक्रिय वर्षसन् २०१३–हाल

मोहना भोगराजु तेल्गु फिल्मकी भारतिय गायिका हुन् ।[१] उनिले "बाहुबलि" , "बाहुबली २" जस्ता ठुला फिल्ममा गाएकी छिन । उनिले रेडियो मिर्ची अवार्ड पनि जितेकी छन । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mohana Bhogaraju looks forward to a longer innings", telanganatoday.com, अन्तिम पहुँच २०१८-१०-०३ 
  2. "Mohana Bhogaraju hits all the right notes!", deccanchronicle.com, अन्तिम पहुँच २०१८-१०-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]