मोहन राकेश

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहन राकेश
चित्र:Mohan Rakesh, (1925-1972).jpg
जन्म८ जनवरी, १९२५
अमृतसर
मृत्यु३ जनवरी, १९७२
दिल्ली
मातृ शिक्षाप्रतिष्ठानस्नातकोत्तर
पेशासाहित्यकार

मोहन राकेश(८ जनवरी १९२५ - ३ जनवरी १९७५) हिन्दी भाषी लेखक थिए । आषाढ़का एक दिन,आधे अधूरेलहरों के राजहंस जस्ता हिन्दी कृतिका उनले रचना गरे । उनलाई भारतको 'संगीत नाटक अकादमी'बाट सम्मानित गरिएको छ । ३ जनवरी १९७२ मा उनको नयाँ दिल्लीमा उनको मृत्यु भयो ।

मोहन राकेश हिन्दी भाषाको बहुमुखी प्रतिभा संपन्न नाट्य लेखक र उपन्यासकार थिए । समाजका संवेदनशील व्यक्ति र समयको प्रवाहबाट एक अनुभूतिको क्षण चुनेर सार्थक सम्बन्धको खोज निकाल्नु, राकेशको कहानियहरूको मुख्य विषय-वस्तु हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  • हिन्दी विकिबाट साभार

बाह्य कडी[सम्पादन गर्नुहोस्]