मोहन राकेश
स्वरूप
मोहन राकेश | |
---|---|
चित्र:Mohan Rakesh, (1925-1972).jpg | |
जन्म | ८ जनवरी, १९२५ अमृतसर |
मृत्यु | ३ जनवरी, १९७२ दिल्ली |
मातृ शिक्षाप्रतिष्ठान | स्नातकोत्तर |
पेशा | साहित्यकार |
मोहन राकेश(८ जनवरी १९२५ - ३ जनवरी १९७५) हिन्दी भाषी लेखक थिए । आषाढ़का एक दिन,आधे अधूरे र लहरों के राजहंस जस्ता हिन्दी कृतिका उनले रचना गरे । उनलाई भारतको 'संगीत नाटक अकादमी'बाट सम्मानित गरिएको छ । ३ जनवरी १९७२ मा उनको नयाँ दिल्लीमा उनको मृत्यु भयो ।
मोहन राकेश हिन्दी भाषाको बहुमुखी प्रतिभा संपन्न नाट्य लेखक र उपन्यासकार थिए । समाजका संवेदनशील व्यक्ति र समयको प्रवाहबाट एक अनुभूतिको क्षण चुनेर सार्थक सम्बन्धको खोज निकाल्नु, राकेशको कहानियहरूको मुख्य विषय-वस्तु हुन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- हिन्दी विकिबाट साभार