सामग्रीमा जानुहोस्

म्याकेन्जी फोय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याकेन्जी फोय
Mackenzie Foy
जन्मम्याकेन्जी क्रिस्टिन फोय
(2000-11-10) १० नोभेम्बर २००० (उमेर २५)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकालसन् २००९–वर्तमान

म्याकेन्जी क्रिस्टिन फोय (जन्म नोभेम्बर १०, २०००[]) एक अमेरिकी अभिनेत्री र मोडल हुन्।

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

फोयको जन्म १० नोभेम्बर २००० मा भएको थियो।[] उनी लस एन्जलसमा जन्मिएकी र हुर्किएकी थिइन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 Keira Knightley & Mackenzie Foy Answer the Web's Most Searched Questions (YouTube) (अङ्ग्रेजीमा), फेब्रुअरी १५, २०१९।
  2. "Meet Renesmee! Mackenzie Foy of 'Breaking Dawn -- Part 2'", Entertainment Weekly, जुन १५, २०१२, अन्तिम पहुँच अगस्ट २४, २०१२ अभिलेखिकरण डिसेम्बर ९, २०१४ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]