म्यागी शाह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

म्यागी शाह नेपालकी उद्योगपति तथा समाजसेवी महिला हुन। अमेरिकाको ओहियोमा जन्मेकी शाह नेपाली इन्जिनियर बिजय शाह सँग विवाह गरेर नेपाल आएकी थिइन्।[१]

हाल उनी नेपाली समाजसेवी महिला संस्था टेवाको अध्यक्ष छिन्। [२]

शाहका हिमालयन डिस्टिलरी लगायतका उद्योगहरू छन्।

बाल्यकाल[सम्पादन गर्ने]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. http://www.forbes.com/global/2009/0427/020-business-nepal-kidnappings-under-siege.html
  2. http://www.tewa.org.np/site/pdf/TAIssue_english_Anniversary.pdf

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]