म्याराथन दौड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सन् २००७ को बर्लिन म्याराथन

म्याराथन अङ्ग्रेजी शब्द हो जसको अर्थ लामो दुरीको दौड हुन्छ। कुनै पनि दौड म्याराथन हुनलाई यसको दूरी कम्तिमा पनि ४२.१९५ किलोमिटर हुनु पर्ने मापदण्ड रहेको छ। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "IAAF Competition Rules for Road Races", International Association of Athletics Federations, International Association of Athletics Federations, २००९, अभिगमन मिति १ नोभेम्बर २०१०