यती (छन्द)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यति छन्दमा स्वास लिन रोकिने ठाउँ हो । यसलाई गद्यमा 'विराग' र पद्यमा 'यति' भनिन्छ ।

यति प्राय सानो छन्दमा चरणको अन्तमा हुन्छ। तर ठुलो छन्दमा एउटै चरणमा एक भन्दा बढी यति या विराम हुन्छ। यतिको निर्देश प्रायः छन्दको लक्षण (परिभाषा)मा नै गरी दिएको हुन्छ। जस्तै: मालिनी छन्दको पहिलो यति ८ वर्णको पछाडी र दोस्रो यति ७ वर्णको पछाडी हुन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडी[सम्पादन गर्नुहोस्]