सामग्रीमा जानुहोस्

याक्थुङ युवा मञ्च - Yakthung youth form

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

याक्थुङ युवा मञ्च लिम्बु युवाहरुको साझा संस्था हो । यो संस्था २२ मे २०१४ मा काठमाडौमा स्थापना भएको हो । यसको संस्थापक सागर केरुङ हुन । याक्थुङ युवा मञ्च काठमाडौ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पान्थर र इलाम जिल्ला समिती छ । संघीय कार्यसमितिको कार्यालय ललितपुरस्थित तिखेदेवलमा रहेको छ । यसको वर्तमान अध्यक्ष राजेन्द्र इधिङ्गो रहेका छन । याक्थुङ युवा मञ्च नेपाल आदिवासी जनजाति युवा महासंघको एक घटक सदस्य हुन ।

Yakthung Youth Forum is a joint organization of Limbu youth. This organization was established in Kathmandu on 22 May 2014. Its founder is Sagar Kerung. Yakthung Youth Forum has district committees in Kathmandu, Lalitpur, Bhaktapur, Jhapa, Morang, Sunsari, Dhankuta, Sankhuwasabha, Tehrathum, Taplejung, Panther and Ilam. The office of the federal working committee is located in Tikhedewal, Lalitpur. Its current president is Rajendra Idhigo. Yakthung Youth Forum is a constituent member of the Nepal Indigenous Youth Federation.