यातायात व्यवस्था विभाग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यातायात व्यवस्था विभाग श्रम तथा यातायात मन्त्रालय अन्तरगतको विभाग हो। यसले देशभरको यातायात, स्थलमार्गको सवारीसाधन आदि विषयको नियमन, व्यवस्थापन तथा अनुगमनको व्यवस्था गर्दछ।