सामग्रीमा जानुहोस्

यान्त्रिकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यान्त्रिकरण भनेको मानिस वा पशुहरूको मद्दतले गर्ने कााम मेशिनहरू द्वारा काम गर्ने प्रक्रिया हो।

प्राचीन काल

[सम्पादन गर्नुहोस्]

पानी घट्टहरू रोमन कालदेखिका थिए र अन्न पिस्न र सिँचाइको पानी उठाउन प्रयोग गरिन्थ्यो। ३१ ईस्वीमा चीनमा ब्लास्ट फर्नेसहरूमा पानीबाट चल्ने धौंकीहरू प्रयोग गरिन्थ्यो। [] १३ औं शताब्दीसम्ममा, पानीघट्टबाट काठ चिर्ने आरामिल[] र ट्रिप हथौडा सञ्चालन हुन्थ्यो। यसबाट कपडा तान्न सकिन्थ्यो र पछि कागज बनाउनको लागि सुती कपडाको पल्प बनाइन्थ्यो।

औद्योगिक क्रान्ति

[सम्पादन गर्नुहोस्]

२० औँ शताब्दी

[सम्पादन गर्नुहोस्]

२० औं शताब्दीको सुरुवातसम्ममा मेसिनहरूमा पहिलेको कुशल शिल्पकारले गर्ने जटिल कार्यहरू गर्ने क्षमता विकास भयो। [][] उदाहरणको लागि १९०५ मा विकसित गिलास बोतल बनाउने मेसिनलाई लिन सकिन्छ। यसले उच्च तलब पाउने गिलास ब्लोअरहरू र बाल श्रम सहयोगीहरूलाई प्रतिस्थापन गर्‍यो र गिलास बोतलहरूको बृहत उत्पादनको सुरुवात गर्‍यो।[]

१९०० पछि कारखानाहरूमा विद्युतीकरण भयो, र थप जटिल मेकानिकल कार्यहरू गर्न विद्युतीय मोटरहरू र नियन्त्रणहरू प्रयोग गरियो। यसको परिणामस्वरूप लगभग सबै सामानहरू यान्त्रिक प्रक्रियाबाट उत्पादन गर्न सम्भव भयो।

सैन्य उपयोग

[सम्पादन गर्नुहोस्]

यान्त्रिक-मानव श्रम

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]
  1. Temple, Robert; Joseph Needham (१९८६), The Genius of China: 3000 years of science, discovery and invention, New York: Simon and Schuster, पृ: ५५, आइएसबिएन 9780671620288<Based on the works of Joseph Needham> 
  2. McNeil, Ian (१९९०), An Encyclopedia of the History of Technology, London: Routledge, आइएसबिएन 0-415-14792-1 
  3. ३.० ३.१ Jerome, Harry (१९३४), Mechanization in Industry, National Bureau of Economic Research 
  4. "The American Society of Mechanical Engineers Designates the Owens "AR" Bottle Machine as an International Historic Engineering Landmark", १९८३, मूलबाट २०१३-०४-०५-मा सङ्ग्रहित।