योगी नरहरिनाथ स्मृतिग्रन्थ
(याेगी नरहरिनाथ स्मृतिग्रन्थबाट अनुप्रेषित)
कन्काई धाम धार्मिक विकास संस्था कोटिहोम, सुरुङ्गा, झापाद्वारा २०६८ सालमा प्रकाशित योगी नरहरिनाथ स्मृतिग्रन्थ नामक पुस्तकका प्रधान सम्पादक कोमलप्रसाद पोखरेल हुन् । [१]
सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]
- ↑ पोखरेल, कोमलप्रसाद (सं. २०६८), योगी नरहरिनाथ स्मृतिग्रन्थ