यौर चोइस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

योर च्वाइस दक्षिण कोरियाली केटा ब्यान्ड सेभेन्टिनको आठौं विस्तारित प्ले एल्बम हो, जुन १८ जुन २०२१ मा प्लेडिस इन्टरटेनमेन्ट मार्फत रिलिज भएको थियो। यो सांगीतिक एल्बमले मुख्य एकल, "रेडी टु लभ" सहित विभिन्न विधाहरूको छवटा ट्र्याकहरू समावेश गर्दछ। समग्रमा, एल्बमको प्रायः शान्त आवाज छ र यस भित्र का गीतहरुले प्रेमको प्रकृति चित्रण गर्दछन।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "SEVENTEEN Paint a Picture of Love With "Your Choice" Mini Album", Teen Vogue (en-USमा), अन्तिम पहुँच २०२१-०६-२९ 
  2. "Seventeen's 'Your Choice' is biggest K-pop album of 2021", koreajoongangdaily.joins.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-२९