रक्षा
स्वरूप
आत्मरक्षा वा सुरक्षा भनेको देश र यसका जनतालाई बाह्य देश वा आतङ्कबादबाट रक्षा गर्नु हो। देशको रक्षा गर्न, सरकारले सेना, नौसेना, वायुसेना र कहिलेकाहीँ समुद्री सेना गठन गर्दछ, जहाँ मानिसहरूलाई विशेष रूपमा हतियार प्रयोग गर्न तालिम दिइन्छ; यी मानिसहरू मिलेर देशको सेना बनाउँछन्। सरकारहरूले हरेक वर्ष हतियार किन्न र मानिसहरूलाई आफ्नो देशको रक्षा गर्न तालिम दिन ठुलो रकम खर्च गर्छन्। यी तालिम प्राप्त मानिसहरूलाई सैनिक भनिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रक्षा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।