राइट दाजुभाइ
स्वरूप
(राइट दाजुभाईबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
ओर्भिल राइट | |
---|---|
जन्म | डेटन, ओहियो | अगस्ट १९, १८७१
मृत्यु | ३० जनवरी १९४८ डेटन, ओहियो | (उमेर ७६)
जातीयता | जर्मन, डच, अङ्ग्रेजी |
पेशा | प्रकाशक, साईकल बिक्रेता/निर्माता, विमान आविष्कारक/निर्माता, पाइलट प्रशिक्षक |
हस्ताक्षर | |
विल्बर राइट | |
---|---|
जन्म | मिलभिल्ली, इण्डियाना | अप्रिल १६, १८६७
मृत्यु | ३० मे १९१२ डेटन, ओहियो | (उमेर ४५)
जातीयता | जर्मन, डच, अङ्ग्रेजी |
पेशा | सम्पादक, साईकल बिक्रेता/निर्माता, विमान आविष्कारक/निर्माता, पाइलट प्रशिक्षक |
हस्ताक्षर | |
राइट दाजुभाइ, ओर्भिल (१९ अगस्ट १८७१ – ३० जनवरी १९४८) र विल्बर (१६ अप्रिल १८६७ – ३० मे १९१२) दुई अमेरिकन दाजुभाइ थिए जसले १७ डिसेम्बर १९०३मा पहिलो हवाईजहाजको सफल आविश्कार र निर्माण गरेका थिए।[१][२][३]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ "The Wright Brothers & The Invention of the Aerial Age." Smithsonian Institution. Retrieved: September 21, 2010.
- ↑ Johnson, Mary Ann. =On the Aviation Trail in the Wright Brothers' West Side Neighborhood in Dayton, Ohio Wright State University, 2001.
- ↑ "Flying through the ages." BBC News, March 19, 1999. Retrieved: July 17, 2009.