राज प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राज प्रधान नेपाली क्रिकेट खेलाडी हुन। उनले नेपाल प्रिमियर लिग २०१४ मा पन्चकन्या तेजबाट खेलेका थिए।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]