रानीसिन्का

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रानीसिन्का
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. albomarginata
वैज्ञानिक नाम
Cheilanthes albomarginata

रानीसिन्का उन्यू प्रजातिमा पर्ने एक प्रकारको फूल नफुल्ने वनस्पति हो । नाक तथा कान छेड्ने बेलामा यसको काण्ड सिन्काको रूपमा प्रयोग गरिने हुनाले यसलाई रानीसिन्का भनिएको हो ।