रामदास गान्धी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामदास गान्धी (सन् १८९७ - १९६९) महात्मा गान्धीका तेश्रो पुत्र थिए । श्री गान्धीको जन्म दक्षिण अफ्रीकामा भएको थियो तथा उनी आफ्नो परिवारसँग बसोबास गर्दथे । आफ्नो बुवाद्वारा गरिने सबै कार्यहरूमा उनको सक्रिय भागेदारी रहेको थियो तथा उनलाई अङ्ग्रेजी सरकारद्वारा कयौं पटक जेल जीवन पनि भोग्नु परेको थियो । श्री रामदास गान्धीको बिबाह निर्मला गान्धी सँग भएको थियो । जसबाट उनलाई ३ सन्तान (तीन पुत्री) भएको थियो । महात्मा गान्धीको अन्तिम संस्कारको बेला उनले नै आफ्नो सानो भाइ देवदास गान्धी सँग मिलेर जलाउने कार्यमा सघाएका थिए ।