रामबाबु प्रसाईं

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खनुपरुदेको उपनामबाट परिचित, विक्रम संवत् १९७८ सालमा ताप्लेजुङ जिल्लाको हाङपाङमा जन्मनुभएका रामबाबु प्रसाईं , नेपाली कांग्रेस संबद्द् राजनीतिज्ञ हुनुहुन्छ|