रासायनिक पदार्थ
स्वरूप
रसायन शास्त्रमा रासायनिक पदार्थ भनेर विभिन्न अवस्थामा समान रासायनिक संरचना र गुणहुने वस्तुहरूलाई चिनिन्छ । रासायनिक पदार्थमा भएका भौतिक मिश्रण छुट्याउने उपायहरु अपनाएर छुट्याउन सकिदैन ।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा रासायनिक पदार्थ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।