सामग्रीमा जानुहोस्

रुगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुगा
विभाग:Family medicine, संक्रामक रोगहरू, ओटोल्यारिंजियोलोजी Edit this on Wikidata

रुघाखोकी एक सामान्य सरूवा रोग हो।

रुघा एक सरुवा रोग हो ।यो दुषीत हावा,पानी आदिका माध्यमबाट एक व्यक्तिबाट अकों व्यक्तिमा सनें गर्दछ।रुघा राइनो भाईरसको माध्यमबाट लाग्ने रोग हो ।

रोगीबाट कम्तिमा एक मि. को दुरिमा बस्ने,सफा खानेकुरा खाने एवम सफा पानी पिउने हो भने यो रोग लाग्ने जोखिम निकै कम हुन्छ।

रोगको लक्षण

[सम्पादन गर्नुहोस्]

सिँगान आउनु,ज्वरो आउनु आदि यसका लक्षणहरु रहेका छन् ।