रुपर्ट मर्डोक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रुपर्ट मर्डोक

रुपर्ट मर्डोक (Rupert Murdoch) अस्ट्रेलियाई-अमेरिकी व्यक्ति हुन् जो 'संचार सम्राट' (मिडिया मुगल) को रूपमा जानिन्छन् । उनी न्यूज कार्पोरेशनको अध्यक्ष तथा सीईओ हुन् ।