रुपर्ट मर्डोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुपर्ट मर्डोक

रुपर्ट मर्डोक (Rupert Murdoch) अस्ट्रेलियाई-अमेरिकी व्यक्ति हुन् जो 'सञ्चार सम्राट' (मिडिया मुगल) को रूपमा जानिन्छन् । उनी न्यूज कार्पोरेशनको अध्यक्ष तथा सीईओ हुन् ।