रोजालिन् फ्रेन्क्लिन
स्वरूप
रोजालिन् फ्रेन्क्लिन | |
---|---|
जन्म | रोजालिन् एल्सि फ्रेन्क्लिन २५ जुलाई १९२० नोट्टिङ हिल, लण्डन, बेलायत |
मृत्यु | १६ अप्रिल १९५८ चेल्सी, लण्डन | (उमेर ३७)
मृत्युको कारण | डिम्बाशयको क्यान्सर |
निवास | ५१°३२′४१″N ०°१४′२४″W / 51.5447°N 0.2399°W |
राष्ट्रियता | बेलायती |
मातृ शिक्षाप्रतिष्ठान | न्युनहम कलेज, क्याम्ब्रिज |
चिनारीको कारण |
|
वैज्ञानिक करियर | |
क्षेत्र |
|
Thesis | 'The physical chemistry of solid organic colloids with special reference to coal' (१९४५) |
डाक्टरी विद्यार्थी | रेमन्ड घोस्लिङ |
रोजालिन् एल्सि फ्रेन्क्लिन (Rosalind Elsie Franklin, २५ जुलाइ १९२० – १६ अप्रिल १९५८) अङ्ग्रेजी रसायनविद्, एक्स-रे विज्ञ थिइन् । उनले डिएनए, आरएनए, भाइरस, ग्रेफाइटको मलिक्युलिर संरचनाको बुझाइका लागि योगदान दिइन् । डिएनएको संरचनाको अध्ययन र उनको योगदानको कदर उनको मृत्यु पछि मात्रै गरियो ।
बेलायती यहुदी परिवारमा जन्मिएकी फ्रेन्क्लिनले निजि स्कुलबाट अध्ययन सुरु गरिन् । त्यसपछि उनले न्युनहम कलेजबाट स्नातक सन् १९४१ मा सकाइन् । सन् १९४५ मा उनले पिएचडी अध्ययन पूरा गरिन् । यस पश्चात् उनको थुप्रै अध्ययनहरू भए ।उनको सन् १९५८ मा क्यान्सरबाट ३७ वर्षको उमेरमा मृत्यु भयो । फ्रेन्क्लिन मुख्यत: डिएनएको अध्ययनको योगदानबाट प्रख्यात छिन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा Rosalind Franklin सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।