रोजालिन् फ्रेन्क्लिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोजालिन् फ्रेन्क्लिन
जन्मरोजालिन् एल्सि फ्रेन्क्लिन
(१९२०-०७-२५)२५ जुलाई १९२०
नोट्टिङ हिल, लण्डन, बेलायत
मृत्यु१६ अप्रिल १९५८(1958-04-16) (उमेर ३७)
चेल्सी, लण्डन
मृत्युको कारणडिम्बाशयको क्यान्सर
निवास५१°३२′४१″N ०°१४′२४″W / ५१.५४४७°N ०.२३९९°W / 51.5447; -0.2399
राष्ट्रियताबेलायती
मातृ शिक्षाप्रतिष्ठानन्युनहम कलेज, क्याम्ब्रिज
चिनारीको कारण
  • डिएनए संरचना
  • ग्रेफाइटको फाइन संरचना
  • भाइरसको संरचना
वैज्ञानिक करियर
क्षेत्र
  • रसायनशास्त्र
  • एक्सरे क्रिस्टेलोग्राफी
Thesis'The physical chemistry of solid organic colloids with special reference to coal' (१९४५)
डाक्टरी विद्यार्थीरेमन्ड घोस्लिङ

रोजालिन् एल्सि फ्रेन्क्लिन (Rosalind Elsie Franklin, २५ जुलाइ १९२० – १६ अप्रिल १९५८) अङ्ग्रेजी रसायनविद्, एक्स-रे विज्ञ थिइन् । उनले डिएनए, आरएनए, भाइरस, ग्रेफाइटको मलिक्युलिर संरचनाको बुझाइका लागि योगदान दिइन् । डिएनएको संरचनाको अध्ययन र उनको योगदानको कदर उनको मृत्यु पछि मात्रै गरियो ।

बेलायती यहुदी परिवारमा जन्मिएकी फ्रेन्क्लिनले निजि स्कुलबाट अध्ययन सुरु गरिन् । त्यसपछि उनले न्युनहम कलेजबाट स्नातक सन् १९४१ मा सकाइन् । सन् १९४५ मा उनले पिएचडी अध्ययन पूरा गरिन् । यस पश्चात् उनको थुप्रै अध्ययनहरू भए ।उनको सन् १९५८ मा क्यान्सरबाट ३७ वर्षको उमेरमा मृत्यु भयो । फ्रेन्क्लिन मुख्यत: डिएनएको अध्ययनको योगदानबाट प्रख्यात छिन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]