र्यान्डम एक्सेस मेमोरी
स्वरूप
(र्याण्डम एक्सेस मेमोरीबाट अनुप्रेषित)
र्यान्डम एक्सेस मेमोरी वा र्याम ( अङ्ग्रेजी: RAM; /ræm/) कम्प्युटर मेमोरीको एउटा रूप हो। यसमा काम गर्दा बखतको डाटा वा मेसिन कोड क्षणिक समयको लागि भण्डारण हुन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा र्याम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।