लसुने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लसुने एक प्रकारको वनस्पति हो। यो हेर्दा लसुन जस्तो हुन्छ। चैत्र बैशाखतिर फुल्छ। यसको फूल गुलाबी रङको हुन्छ। यो साबुन बनाउने काममा प्रयोग हुन्छ।