लिटो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

लिटो/लीटो

गहुँ, मकै, भटमास र गेडागुडीलाई भुटेर बनाइएको पीठो बाट विषेशतः बाल बच्चालाई खुवाउन तयार गरिने हलुवा जस्तै लेदो परिकार |पीठोमा पानी अथवा दुध हालेर पकाए पछि लिटो तयार हुन्छ|